शुभकामना ! शुभकामना !! शुभकामना !!! वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!! मान्यजनको आशि़सले पुरा होस कामना दु:खका दिनले कहिलै बास नपावस ।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०65 को शुभकामना ।
Holla , gracias por anadirnos y bienvenida a la nueva comunidad NITANTO =) queremos presentarte nuestra nueva colección , recuerda tus comentarios u opiniones son importantes para nosotros... arriba Peru!!! tus nuevos amigos(as) de :